बंगलादेशमा बाढीबाट ६ जनाको मृत्यु
काठमाडौँ– बंगलादेशमा भारी बर्षापछि आएको बाढीका कारण कम्तिमा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेका रोहिंग्या अल्पसंख्यकहरु रहेको बुझिएको छ । दक्षिणपूर्वी बंगलादेशको रोहिंग्या शिविरहरु बाढीका कारण बढी प्रभावित भएका छन् । त्यहाँका अधिकांश घरहरु डुबानमा पर्दा सयौंको बिचल्ली भएको छ । बिगत केही दिनदेखिको लगातारको वर्षाका कारण अझै क्षति पुग्ने भन्दै सचेत रहन...