अमेरिकाले रोक्का गर्यो ११ खर्ब २८ अर्बभन्दा बढी अफगानी सम्पत्ति
अमेरिका – अमेरिकाले अफगान केन्द्रीय बैंकको करिब ९.५ बिलियन (११ खर्ब २८ अर्ब नेपाली रुपैयाँ भन्दा बढी) रकमको सम्पत्ति ‘फ्रिज’ गरेको छ। तालिवानले सत्ता कब्जा गरेपछि अमेरिकाले बैंकमा रहेको रकम ‘फ्रिज’ गर्नुका साथै मुद्रा शिपमेन्ट पनि रोक्ने निर्णय गरेको हो। रकम रोक्का गरेसँगै अब तालिवानले त्यसको प्रयोग गर्न पाउने छैनन् । अमेरिकी अधिकारीहरुका अनुसार अमेरिकामा...