भारतमा थपिए ४६ हजार संक्रमित, ६०८ संक्रमितको मृत्यु
काठमाडौँ– भारतमा थप ४६ हजार ३९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २५ लाख ५७ हजार ७६७ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ४० हजार ३२५ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन ६०८ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै...