April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

पकिस्तानमा बम विस्फोट, २० मृत्यु, ५० घाइते

2.8K

काठमाडौं । पाकिस्तानमा बम विस्फोट हुँदा २० जनाको मृत्यु र ५० जना घाइते भएका छन् ।

खैबर पख्तुनख्वाको बाजौर जिल्लाको खार तहसीलमा जमियत उलेमा इस्लाम–फजलको सम्मेलनस्थलमा बम विस्फोट भएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

खार तहसीलमा जमियत उलेमा इस्लाम–फजलका एक नेता मौलाना जियाउल्लाह जान विस्फोटमा मारिएका छन् ।

Advertisement

उद्धारकर्ताहरुले घाइते र मृतकको संख्या बढ्न सक्ने बताएका पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।