पत्नीको हत्या गरी शोक पुस्तक लेख्ने पत्नी पक्राउ
एजेन्सी । अमेरिकाको यूटामा एक महिलाले पतिको अचानक मृत्युपछि शोक पुस्तक लेखेकी थिइन् । पुस्तक प्रकाशनको दुई महिनापछि पतिको हत्याको आरोपमा उनलाई पक्राउ गरिएको छ । तीन बच्चाकी आमा कुरी रिचिन्सले मार्च २०२२ को एक रात सुतिरहेका पति एरिक छाम्दा चिसो भएको भन्दै प्रहरीलाई फोन गरेकी थिइन् । बेलुका सुत्नेबेला पतिका लागि आफूले भोड्का तयार...