उत्तर कोरियालाई शताब्दीकै अभूतपूर्व शक्तिशाली देश बनाउने लक्ष्य
एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो लक्ष्य देशलाई आणविक शक्तिमा विश्वको सबै भन्दा बलियो देश बनाउने घोषणा गरेका छन् । उत्तर कोरियाली जनताको गरिमा र देशको सार्वभौमिकता रक्षाका लागि आणविक हतियार विकास गरिरहेको उनले बताए । उत्तर कोरियाली सञ्चार माध्यम केसीएनएका अनुसार ह्वासङ सेभेन्टिन क्षेप्यास्त्रको सफल प्रक्षेपणमा सैनिक अधिकारीहरुको बढुवा गर्ने आयोजित...