एचपीभी विरुद्धको खोप साउनको अन्तिम सातादेखि
काठमाडौं । सरकारले किशोरीहरलाई ‘ह्यूमन प्यापीलोमा भाइरस’ (एचपीभी) विरुद्धको खोप साउनको अन्तिम सातादेखि लगाउन सुरु गर्ने भएको छ । ९ वर्ष पूरा भएका र १५ वर्ष नपुगेका किशोरीहरूलाई दिन लागिएको एचपीभी खोप कुन ठाउँबाट दिने भन्नेबारे छलफल चलिरहेको हो । स्वास्थ्य सेवा विभाग अन्तगर्तको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार ‘पाइलट...