भारतमा उपचाररत काँग्रेसका नेता चन्द्रकान्त भण्डारी आज नेपाल फर्किदै
काठमाडौं । नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य चन्द्रकान्त भण्डारी आज स्वदेश फर्कने भएका छन्।भारतमा उपचाररत रहेका भण्डारी २:५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फद स्वदेश फर्किन लागेका हुन् । भण्डारी गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते भएका थिए । भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारी आज...