‘एकबोट जामुनले वर्षेनी २० हजार आम्दानी दिन सक्छ’
नेपाल मामिला संवाददाता विराटनगर । पत्रकार बाबुराम मुडीयारीले जामुन फलको फोटो फेसबुकमा पोष्ट गर्दै लेखे –‘अग्र्यानिक जामुन फल खान तयार भयो । रू ३०० प्रति केजी । चाहिएमा सम्पर्क गर्नुस् होमडेलीभरीको व्यवस्था छैन । ताजा फल टिपेर दिईन्छ ।’ हाटबजारमा पनि प्रशस्त पाइन थालेको सिजनेवल फल जामुनको विज्ञापन पनि भएकोले मुडीयारीलाई बुझ्ने काम भयो ।...