सरकारले देश र जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्ने अर्थमन्त्री महतको भनाइ
काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले देश र जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्ने बताएका छन् । सरकारले विकास निर्माणका योजना सञ्चालन गर्दा देशको हित अनुकूल जनताको आवश्यकतालाई ध्यानमा राखेर काम गर्ने उनको भनाइ छ । आइतबार ललितपुरको गोदावरी नगरपालिका वडा नं ११ स्थित बज्रवाराही चापागाउँ अस्पतालको प्रस्तावित भवनको शिलान्यास कार्यक्रममा बोल्दै उनले भने, “देशका...