बरामद गरिएको सुन परीक्षणका लागि टक्सार महाशाखा पुर्याइयो
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको सुन परीक्षणका लागि नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा पु¥याइएको छ । ८ वटा पोकामा १६० ढिक्का सुन नापजाँचका लागि बिहीबार दिउँसो राजश्व अनुसन्धानको कार्यालयबाट बबरमहलस्थित टक्सार महाशाखामा पु¥याइएको हो । उक्त सुन राजश्व अनुसन्धान कार्यालयका कर्मचारी र सशस्त्र प्रहरी बलले उक्त महाशाखामा पु¥याएका हुन् । मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय...