अर्थमन्त्री प्रकाशशरण महत लन्डनमा
लन्डन । नेपालका अर्थमन्त्री प्रकाशशरण महत लन्डन आइपुगेका छन् । उनी लन्डनस्थित नेपाली दूतावासले आयोजना गरेको एक उच्चस्तरिय लगानी सम्मेलनमा सहभागी हुन लन्डन आइपुगेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसहित शनिबार साँझ हिथ्रो विमानस्थल टर्मिनल ४ मा उत्रिँएका मन्त्री महतलाई बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र कांग्रेसको भ्रातृ संगठन नेपाली जनसम्पर्क...