नेप्सेमा एकल अंकको सामान्य गिरावट
काठमाडौं । विहीबार सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य गिरावट भएको छ । साताको अन्तिम कारोबारको दिन विहीबार सेयर बजार परिसूचक नेप्से ३.३४ अंकले गिरावट हुँदा १८३८.५९ अंकमा बन्द भएको हो । बैंकिङ, जीवन बीमा र म्युचुअल फण्ड उपसूचक बाहेक सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो । वित्त कम्पनी उपसूचक सर्वाधिक ०.६७...