रवि लामिछाने र वालेन मिटरब्याजी पीडितको पक्षमा, सरकारलाई दबाब
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले मिटरब्याजी पीडितलाई स्थानीय र प्रदेश सरकारले न्याय दिन नसकेर संघीय सरकार गुहार्न काठमाडौँ आउनु संघीय शासन व्यवस्थाकै उपहास भएको बताउनुभएको छ । महोत्तरीको बर्दिबासबाट मार्च पास गर्दै काठमाडौं आइपुगेका मिटरब्याजी पीडितको सम्बन्धमा टिप्पणी गर्दै यसले वर्तमान शासन व्यवस्था माथि नै प्रश्न उठाएको बताएका छन् । ‘पीडितहरूले स्थानीय र...