November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

अर्थ मन्त्री शाहीद्वारा पूर्व आर्थिक मन्त्रीहरूसँग सुझाव माग 

2K

काठमाडौं । आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले सुदूरपश्चिम प्रदेशका  पूर्व आर्थिक मामिला मन्त्रीहरूसँग सुझाव मागेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते बजेट ल्याउने तयारी गरिरहेका बेला आर्थिक मामिला मन्त्री शाहीले पूर्व बजेट छलफलका लागि पूर्व आर्थिक मामिला मन्त्रीहरूसँग छलफल गरेका हुन् ।

पूर्व आर्थिक मामिला मन्त्रीहरू, झपड बोहोरा, प्रकाश शाह, तारालामा तामाङ्ग र प्रकाश रावललाई मन्त्रालयमा बोलाई  आर्थिक वर्ष २०८०/८१ को पूर्व बजेट छलफल सँगै विगतका बजेटको समीक्षा सँगै सुझाव संकलन गरेका हुन्।

Advertisement