छथर गाउँपालिकाको बजेट ४२ करोड, लोकल रक्सीलाई ‘ब्रान्डिङ’ गर्ने
काठमाडौं । तेह्रथुमको छथर गाउँपालिकाले नौलो तरिकाले बजेट ल्याएको छ । पालिकाले वृक्षारोपणसहित सडकबाटै आर्थिक बर्ष २०८०/८१ को लागि बजेट सार्वजनिक गरेको हो । आइतबार सिधुवा सुक्रबारे सडकमा हजारौं वृक्ष रोपण गरी पालिकाले सडकबाटै बजेटको घोषणा गरेको हो । पालिका अध्यक्ष सन्तोष तिगेलाका अनुसार आज १० हजार विरुवा रोपिएको छ । बृक्षराेपणमा जनप्रतिनिधी, कर्मचारी, विद्यालयका...