नेपालका सहकारीहरु एकीकरण गर्न जापानीज मोडल अपनाउन दबाब
काठमाडौं । नेपाल सरकारका सचिब बैकुन्ठ अर्यालले सहकारी एकीकरणमा जापानीज मोडालिटी नेपालका लागि उपयुक्त हुने बताएका छन् । विहीबारबाट काठमाडौंमा शुरु भएको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको दोस्रो दिन शुक्रबार ‘सहकारी एकीकरण : ठूलो सोचौं, ठूलो बनौं’ विषयगत छलफलमा जेए जेन्चु जापानका सिनियर म्यानेसर टोक्यो इचियाले प्रस्तुत कार्यपत्रमाथि समीक्षा गर्दै उनले सहकारी एकीकरण प्रक्रिया लामो हुने...