November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

आर्थिक वर्ष २०८०/८१ को बजेटको पूर्ण पाठ

2K

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि रु १७ खर्ब ५१ अर्ब ३१ करोड बराबरको बजेट प्रस्तुत गरेको छ । सोमबार अर्थमन्त्री प्रकाशशरण महतले बजेट घोषणा गरेका छन् ।

जसअनुसार कुल विनियोजनमध्ये चालुतर्फ रु ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५ दशमलब २० प्रतिशत, पुँजीगततर्फ रू तीन खर्ब दुई अर्ब सात करोड करोड अर्थात् १७ दशमलब २५ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ रु तीन खर्ब सात अर्ब ४५ करोड अर्थात १७ दशमलब ५५ प्रतिशत रहेको छ ।

यस्तो छ बजेटको पूर्ण पाठ:

Advertisement