सहकारी क्षेत्र सरकारबाट नै उपेक्षित
काठमाडौं । दिगोे विकासका लक्ष्य प्राप्तीका लागि सहकारीको भूमिका महत्वपूर्ण रहेको योजना आयोगका पूर्व उपाध्यक्ष डा. पुष्पराज कडेलले बताएका छन् । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा जारी सहकारी सम्मेलनको तेस्रो दिन कार्यक्रमको अध्यक्षता गर्दै कँडेलले प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहकारीबाट दिगोे विकासका लक्ष्य प्राप्ती सम्बन्धी कामहरु भएको बताएका...