समर मिट एण्ड गीत प्रोग्राम २०२३ आयोजना हुने
बेलायत । चितवन समाज युकेले चाल्र्टनमा आइतबार समर मिट एण्ड गीत प्रोग्राम २०२३ आयोजना गर्ने भएको छ । चाल्र्टनको आवर लेडी ग्रेस क्याथोलिक चर्चमा कार्यक्रम हुने भएको हो । जुलाई ९ का दिन आयोजना गर्ने कार्यक्रममा नेपालका चर्चित गायक राजु परियार र गायिका शिला आलेको प्रस्तुति रहने छन् । गीत संगीतको कार्यक्रमलाई ‘सुनगाभा दोहोरी २०२३’...