बेलायतको साउथपोर्टमा छुरा आक्रमण हुँदा दुई बालबालिकाको मृत्यु, ९ घाइते
लन्डन । उत्तरी इङ्गल्यान्डमा टेलर स्विफ्ट-थिम गरिएको नृत्य कक्षालाई लक्षित गरी भएको छुरी आक्रमणमा दुई बालबालिकाको मृत्यु भएको छ । भएको सोमबार आक्रमणमा अन्य नौँ जना घाइते भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ । मर्सीसाइड प्रहरीको चिफ कन्स्टेबल सेरेना केनेडीका अनुसार घाइतेमध्ये ६ जना बालबालिका र दुईजना वयस्कको अवस्था गम्भीर रहेको बताए ।...