लण्डनका व्यवसायी सूर्य गुरुङद्धारा पोखराको एक अक्षयकोषलाई आर्थिक सहयोग
लण्डन । व्यवसायी सूर्य गुरुङले नेपालको एक अक्षयकोषलाई आर्थिक सहयोग गरेका छन् । गुरुङद्धारा सञ्चालित गोर्खा प्यालेस रेष्टुराँको २४औँ स्थापना दिवसको अवसरमा अति विपन्न समुदायलाई लक्षित गरी पोखरामा स्थापना गरिएको अक्षयकोषका लागि करिब पाँच लाख नगद सहयोग गरेका हुन् । बेलायतमा व्यवसाय संचालन गर्दै आएका गुरुङले यसअघि पनि शिक्षा र खेलकुदका क्षेत्रमा आर्थिक सहयोग गर्दै...