बेलायतमा ‘मिडल्याण्ड क्रिकेट लिग–२०२३’ सुरु हुँदै
लण्डन । बेलायतमा मिडल्याण्डका युवा पुस्ताहरुलाई ‘ब्याटिङ र बलिङ’को लागि मैदानमा आह्वान गर्दै ‘मिडल्याण्ड क्रिकेट लिग’को चौथो संस्करण खेल सुरु हुन लागेको छ । खेल आगामी मे ७ गते बाट सुरु हुने छ । मिडल्याण्डवासी नेपालीहरू र युकेमा रहने सम्पूर्ण नेपालीहरूका लागि आकर्षक बन्ने यस करीब ४ महिनासम्म संचालन हुने आयोजकले जनाएको छ । लिगमा...