१० हजार नर्स बेलायत रोजगारीमा पठाउने नेपाल सरकारको तयारी
लन्डन । नेपाल सरकारले १० हजार नर्स बेलायत रोजगारीमा पठाउने तयारी गरेको छ । स्टाफ नर्स पठाउने गरी समन्वय गरिरहेको श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । बेलायत सरकारले नेपालबाट नर्स लैजान चाहेकाले सम्झौताको तयारी गरिएको मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले जानकारी दिएका छन् । शुक्रबार बैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले...