इजरायलले मागेको हजार श्रमिकका लागि आवेदन आह्वान (विवरणसहित)
काठमाडाैँ इजरायलको माग बमोजिम नेपालबाट लगिने हजार जना श्रमिकका लागि आवेदन आह्वान गरिएको छ ।वैदेशिक रोजगार विभागले २१ दिनको म्याद राखेर सबै हजारै जनाका लागि आवेदन खुलाएको हो । नेपालसँग सम्झौता भएको लामो समयसम्म पनि कामदार लैजान आनाकानी गरिरहेको इजरायलले नेपाली श्रमिक लैजान इच्छा देखाउँदै एक हजार जना श्रमिकको माग गरेको छ । वैदेशिक रोजगार...