श्रम सम्झौता बिपरित रकम असुली गर्ने मेनपावर व्यावसायीहरुलाई घिसारेर जेल हाल्छु: मन्त्री श्रेष्ठ
मलेसिया । श्रम रोजगार तथा सुरक्षा मन्त्री कृष्ण बहादुर श्रेष्ठले श्रमिकबाट श्रम सम्झौता विपरित रकम अशुली गर्ने मेनपावर व्यावसायीहरुलाई कारवाही गर्ने बताएका छन् । मजदुर दिवसको आवसरमा नेपाली दुतावास मलेसियाको आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले मलेसियाबाट नेपाल फर्किएपछि त्यस्ता मेनपावर व्यावसायीहरु र एजेन्टहरुलाई कानुनी दायरामा ल्याई घिसारेर जेल हाल्ने बताएका हुन् । मन्त्री श्रेष्ठको...