April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

रेडियो नेपालले खुलायो विभिन्न पदका लागि ३९ जनाको संख्यामा विज्ञापन

२०७८ कार्तिक २६

7.4K

काठमाडौं । रेडियो नेपालले विभिन्न पदका ३९ जनाको लागि विज्ञापन खुलाएको छ । इन्जिनियरदेखि संवाददातासम्मका पदमा स्थायी पदपूर्तिका लागि विज्ञापन खुलाइएको हो ।

रेडियो नेपालले इन्जिनियर, प्रशासकीय अधिकृत, व्यापार अधिकृत, कार्यक्रम अधिकृत, सम्पादक, संवाददाता, लेखापाल वाद्यवादक, कार्यक्रम सहायक लगायत पदमा ३९ जनाका लागि खुला प्रतियोगितामार्फत् पदपूर्ति गर्न विज्ञापन खुलाएको छ ।

Advertisement