अब उपत्यकामा न्यूनतम ९९ रूपैयाँमा ट्याक्सी चढ्न पाइने
काठमाडौ । उपत्यकामा मेट्रो अनलाइन ट्याक्सी सेवा सुरू भएको छ । कम्पनीले बुधबार (हिजो) देखि दुई सय ट्याक्सीमार्फत सेवा सुरू गरेको हो । कम्पनी स्रोतका अनुसार एपमार्फत मेट्रो अनलाइन ट्याक्सी सेवा लिन सकिने साथै अब सेवाग्राहीले न्यूनतम ९९ रूपैयाँमा ट्याक्सी चढ्न पाउँनेछन् । अधिकतम शुल्क भने तोकिएको छैन । तर एक किलोमिटर गुडेको ९९ रूपैयाँ...