सुवास रेग्मीको अपमानजनक गाली गलौजविरुद्ध साथै महेशको समर्थनमा उभिए ६ संघ संस्था
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा चरित्रहत्या हुनेगरी घृणित पोस्ट गरेपछि पक्राउ परेका बिन्दबासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीविरुद्ध उजुरी दिने गीतकार तथा स्रष्टा अधिकारकर्मी महेश आचार्यको समर्थनमा ६ वटा संस्थाले ऐक्यवद्धता जनाएका छन् । आचार्यले उठाएका मुद्दा साथै जाहेरी र रेग्मीको हर्कतविरुद्ध गीतकार संघ नेपाल, संगीतकार संघ नेपाल, नेपाल सांगीतिक संघ, राष्ट्रिय संगीतकर्मी संघ, नेपाल...