राष्ट्रपतिमा पौडेल र नेम्वाङ विरुद्ध कुनै उजुरी परेन, औपचारिक नाम सार्वजनिक गरिंदै
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिएकाको नाम आज मंगलबार सार्वजनिक गर्दैछ । राष्ट्रपति निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने कार्यतालिकासँगै आजै उम्मेदवारको नाम सार्वजनिक गर्न लागेको हो । गत १३ फागुनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल र नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ उम्मेदवारी दर्ता गराएका थिए । दुवै उम्मेदवार विरुद्ध...