कविता: शङ्का
तिमी इद उल फित्रमा सुभकामना दिन्छौभाष्य निर्माणमा खप्पिस तिमी,मानेर चार रात्री,माहाशिवरात्री भन्न बाध्य बनाउछौर, त्रिशूल बोकाउछौ मैथिली जुडशितल पनि स्वीकार्छौसिथी नखः हाम्रै हो भन्छौर, फिब्य खः अतिक्रमण गर्छौ गोहोरा, पाता, पेन्दिया र गुँला उत्सवसांस्कृतिक धरोहर मान्छौर, दशै , तोरनल्हमा पक्षपात गर्छौ । ट्रहुटे पर्वमा ति वीर योद्धाहरुलाई,अपमान गरेर सम्झन्छौमेसरो, काङसोरेर, वीर योद्धाहरुसँगभय राख्ने तिम्रो शान्तिसँग...