विश्व मानव अधिकार दिवसमा ‘स्कुल अफ फिलसफि स्टडी’को अन्तरक्रिया
काठमाडौं। स्कुल अफ फिलसफि स्टडीले विश्व मानव अधिकार दिवसको अवसरमा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं बानेस्वरस्थित मदन भण्डारी स्कुल अफ एसियाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी विश्व मानव अधिकार दिवसको सन्दर्भमा अन्तरक्रिया गरेको हो । कार्यक्रममा ‘स्कुल अफ फिलसफि स्टडी’का विज्ञ प्राध्यापक डाक्टर केशवराज खड्का र नेकपा एकीकृत समाजवादीका बाग्मती प्रदेश अध्यक्ष सावित्रा भुसालले...