April 2, 2025, Wednesday
२०८१ चैत्र २०
1:37:26 pm

हिरासतबाट छुटे स्वागत नेपाल

435

काठमाडौं । राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाल हिरासतबाट छुटेका छन् ।

शुक्रबार पक्राउ परेका उनलाई प्रदर्शनस्थलमा नदेखिएको भन्दै प्रहरीले हाजिरी जमानीमा छाडेको हो ।

Advertisement