March 8, 2026, Sunday
२०८२ फाल्गुन २४
1:37:26 pm

आफूलाई धर्मगुरु बताउने पुष्कर खतिवडा पक्राउ

1.4K

काठमाडौं । आफूलाई धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडा पक्राउ परेका छन् । उनी शुक्रबार भएको राजावादीहरूको आन्दोलनलाई हिंसात्मक बनाउन भूमिका खेलेको आरोपमा परेका हुन् ।

खतिवडालाई प्रहरी प्रधान कार्यालयको विशेष टोलीले इमाडोल क्षेत्रबाट पक्राउ गरेको हो ।

pin up pinup

खतिवडाले प्रहरीमाथि ढुङ्गा हानिरहेको र प्रदर्शनकारीलाई निषेधित क्षेत्र तोड्न उक्साइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई पक्राउ गर्न जनदबाब सुरु भएको थियो ।

Advertisement