क्यानको नेतृत्वमाथि छानविन गर्न आयोग गठन गरौँ : एमाले
काठमाडौं । नेकपा (एमाले)का सांसद भीमप्रसाद आचार्यले आइसिसी टि–२० प्रतियोगितामा आर्थिक अनियमितता भएको भन्दै छानविनको लागि आयोग गठन गर्न माग गरेका छन् । बुधवार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्ने क्रममा उनले आइसिसी–२० प्रतियोगितामा आर्थिक अनियमितता भएको समाचारहरू आएका भन्दै उनले छानविन गरी दोषिलाई कारबाही गर्न आयोग गठन गर्न माग गरेका हुन् । उनले भने, ‘आइसिसी...