नेपालसँग आयरल्यान्ड उल्भस (ए) ६ विकेटले पराजित
काठमाडौं । टी–२० शृंखला अन्तर्गतको पहिलो खेलमा नेपालले आयरल्यान्डलाई पराजित गरेको छ । आयरल्यान्ड उल्भस (ए) लाई कुशल भुर्तेलको अलराउन्ड प्रर्दशनमा ६ विकेटले पराजित गरेको गरेको हो । ओपनिङ ब्याटर भुर्तेलले अविजित ३७ रन बनाएपछि नेपालले १ सय २२ रनको विजय लक्ष्य १६.१ ओभरमा पूरा गरेको थियो । भुर्तेलले ३२ बल खेली ४ चौका प्रहार...