सावित्रा भण्डारी ‘साम्बा’ले गरिन् इजरायलमा पहिलो गोल
काठमाडौं । सावित्रा भण्डारी ‘साम्बा’ले इजरायलमा पहिलो गोल गरेकी छन् । उनी नेपाली राष्ट्रिय महिला फुटबल टिमकी सदस्य हुन् । होपएल रानानामा अनुबन्ध भएकी सावित्राले एथेना कपको दोस्रो चरणमा हाडेरा ट्यालेन्ट्स विरुद्धको खेलमा डेब्यु गोल गरेकी हुन् । उक्त खेलमा हापोएल रानाना २–० ले विजयी भएको थियो । हापोएल रानानाका लागि अर्को गोल एडी गुल्डेनले...