फिफा महिला विश्वकप फुटबल: अस्ट्रेलियाद्वारा आयरल्याण्ड १-० ले पराजित
काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा आयोजक अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । आजदेखि अस्ट्रेलिया र न्युजिल्याण्डमा सुरु भएको विश्वकप अन्तर्गत समूह बी को खेलमा अस्ट्रेलियाले रिपब्लिक अफ आयरल्याण्डलाई १-० ले पराजित गरेको हो । सिड्नीस्थित स्टेडियम अस्ट्रेलियामा भएको खेलमा अस्ट्रेलियाका लागि दोस्रो हाफमा काट्लेले पेनाल्टीमार्फत निर्णायक गोल गरेकी हुन् । खेलको ५२औं मिनेटमा काट्लेले...