लुम्बिनी प्रदेश सभा बैठकमा एमालेको अवरोध, सभा हलमा नाराबाजी
बुटवल- सांसदद्वय अजय शाही र विमला वलीलाई कारबाही गरेर पदमुक्त नगरेको भन्दै एमालेले लुम्बिनी प्रदेश सभाको बैठकमा अवरोध सिर्जना गरेको छ । शाही र वली एमालेकै सांसद भएको र उनीहरूलाई एमालेले कारबाही गरेको र सभामुखले पदमुक्तको सूचना ननिकालेको भन्दै एमालेका सांसदहरूले नाराबाजी गर्दै बैठक अवरोध गरेका छन् । एमालेका सांसदहरूले सभामुखले स्वेच्छाचारी काम गरिरहेको भन्दै चर्को...