शंकर पोखरेल एमालेकै लेटरप्याडबाट मुख्यमन्त्री नियुक्त !
काठमाडौं । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवले शंकर पोखरेललाई नेकपा एमाले संसदीय दलको लेटरप्याडमा नियुक्ति दिएको खुलासा भएको छ । वैशाख १९ गते अविश्वासको प्रस्ताव सामना गर्नुपर्ने भएपछि राजीनामा दिएर दिउँसो प्रदेश सभाको विशेष अधिवेशन अन्त्य गर्दै साँझ प्रदेश प्रमुख यादवबाट पोखरेलले एमालेको लेटरप्याडमा मुख्यमन्त्रीको नियुक्ति लिएका हुन् । नेकपा एमाले प्रदेशसभा संसदीय दलका...