कोहलपुर दुर्घटना अपडेट : मृत्यु हुने पाँचमध्ये ४ जनाको सनाखत
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका–१३ स्थित बाँके राष्ट्रिय निकुञ्जमा बस र टिप्पर दुर्घटना हुँदा ज्यान गुमाएका ५ मध्ये चारजनाको पहिचान खुलेको छ । चारजना मृतकको सनाखत भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रवीन्द्र खनालले बताए । मृत्यु हुनेमा टिप्परका सह–चालक उदय बाँठा र टिपर चालक २५ वर्षीय खगेन्द्र बहादुर सुनार छन् । उनीहरु दुवै कोहलपुर–१२...