मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु
दाङ – सल्यानमा मोटरसाइकल दुर्घटनामा परी दाङका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका–४ गिधनियाका करिब २६वबर्षीय पूर्ण रेउले रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । सल्यानको लान्तीबाट श्रीनगरतर्फ आउँदै गरेको रा ३ प ४६४९ नम्बरको मोटरसाइकल सोमबार बेलुका ६ बजेतिर सल्यानको लान्ती बजार नजि दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल...