लुम्बिनी प्रदेश सम्मेलन गर्दै कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले लुम्बिनी प्रदेश सम्मेलन गर्ने भएको छ। प्रदेश कार्यसमिति गठनपछि पहिलोपटक कांग्रेसले सम्मेलन गर्न लागेको हो। यही मंसिर १६ र १७ गते हुने सम्मेलनका लागि केन्द्रीय सभापति शेरबहादुर देउवा, उपसभापतिहरू पूर्णबहादुर खड्का र धनराज गुरूङ, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री किशोरसिंह राठौर र केन्द्रीय सदस्य शेखर कोइराला लगायत सहभागी...