लागूऔषध सेवन र याैन क्रियाकलाप गरिरहेका ११ जना रङ्गेहात पक्राउ
बुटवल । बुटवलमा ११ जना युवायुवती लागूऔषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा चारजना युवतीहरू र ७ जना युवकहरू रहेका छन् । सृजनानगरबाट रातको ११ बजे पक्राउ परेका उनीहरूलाई लागूऔषध सेवन तथा याैन क्रियाकलाप गरिरहेको अवस्थामा स्थानीय र जनप्रतिनिधिले रंगेहात पक्राउ गरिएको जनाइएको छ । उक्त घरमा हाेहल्ला र लागूऔषध काराेबार हुने गरेकाे स्थानीयले बताएपछि...