मानव जातिका निम्ति कोभिड विरुद्धको खोप साझा उपलब्धि हुनुपर्छ : प्रधानमन्त्री
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडका विरुद्धमा विभिन्न देशले बनाइरहेको भ्याक्सिनलाई खुसीको जनकारी भएको बताउँदै त्यो मानव जातिका निम्ति साझा उपलब्धि हुनुपर्ने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ वार्षिक साधारण सभा उद्घाटन समारोहमा बिहीबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने- ‘भ्याक्सिन आविस्कार त भयो तर त्यो भ्याक्सिन गरिब देशहरुले या गरिब जनताले त्यो...