आचलनात्मक चेत सिर्जनात्मक समृद्धि र एकताका लागि हुनुपर्छ: मन्त्री भट्टराई
काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मान्छेमा हुने आलोचनात्मक चेतलाई सम्मान गर्नुपर्ने बताएका छन्। तर त्यस्तो आचलनात्मक चेत सिर्जनात्मक, समृद्धि र एकताका लागि हुनुपर्ने उनको भनाइ छ। नेपाल प्रज्ञा–प्रतिष्ठानको ६३औं वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव–२०७७ को अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पर्यटन मन्त्री भट्टराईले साहित्य र कलाको माध्यमबाट देशको एकतालाई प्रतिनिधित्व गर्न सकिने...