प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको विशेष कोभिड सम्मेलनमा सम्बोधन गर्ने
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्ने भएका छन्। डिसेम्बर ३ र ४ मा हुने ३१ औं विशेष महासभामा प्रधानमन्त्री ओलीले पनि सम्बोधन गर्ने तय भएको हो। परराष्ट्र मन्त्रालयकी सहसचिव एवं प्रवक्ता सेवा लम्सालले महासभाको प्रोटोकलअनुसार प्रधानमन्त्री ओलीको सम्बोधनको अडियो भिडियो पठाइसकिएको जानकारी दिइन््। ‘सम्माननीय प्रधानमन्त्रीज्यूको रेकर्डेड सम्बोधनको अडियो...