दोस्रो पुस्ता नेतृत्व लिन तयार छ: वर्षमान पुन
रोल्पा – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य वर्षमान पुनले दोस्रो पुस्ता नेतृत्व लिन सक्षम रहेको बताएका छन्। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्न गरेको प्रस्तावबारे बोल्दै उनले रोल्पा पुगेर यस्तो बताएका हुन्। नेतृत्वबारे नेकपाका दोस्रो पुस्ताका नेता मौन रहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल...