स्थायी कमिटीमा जनार्दन शर्माको विशेष प्रस्ताव- गृह प्रशासनको संरक्षणमा राजावादीको प्रदर्शन
काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जनार्दन शर्माले गृह प्रशासनकै संरक्षणमा राजावादीको प्रदर्शन भएको बताएका छन्। आइतबार सुरु पार्टीको स्थायी कमिटी बैठकमा ‘विशेष प्रस्तावमा तत्काल छलफल गर्नेबारे’ भन्दै पेश गरेको निवेदनमा उनले अहिले भइरहेको राजावादीहरुको प्रदर्शनप्रति लक्षित गर्दै गृह प्रशासनको संरक्षण सुनिएको बताएका हुन्। ‘यसबीचमा सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नाम...