March 5, 2026, Thursday
२०८२ फाल्गुन २२
1:37:26 pm

शिक्षकहरुले आज पनि आन्दोलन जारी राख्ने

1.5K

काठमाडौं । वार्तामा सहमति नभएपछि शिक्षकहरुले आज पनि आन्दोलन जारी राख्ने भएका छन्।

सोमबार राति बसेको वार्ता सफल नभएपछि नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन जारी राख्न आह्वान गरेका छन् ।

pinup pin up pin up pinup

सुवेदिली सामाजिक संजालमा लेखेका छन्, ‘राज्य दिन चाहँदैन , आन्दोलन बिना केही पाईदैन । त्यसैले आन्दोलन  बलियो गराऔ।’

Advertisement

शिक्षा विधेयकको माग गर्दै २८ दिनदेखि आन्दोलनमा उत्रिएका शिक्षकहरूले आज पनि ११ बजे माइतीघरमा उपस्थित भएर शिक्षकहरुले आन्दोलन गर्न लागेका हुन्।  

सोमबार राति ११ बजे शिक्षा मन्त्रालयमा आन्दोलनरत शिक्षकहरुसँग वार्ता भएपनि सहमति हुन नसकेको हो।